सामाजिक सुरक्षा ऐनलाई संशोधन गर्न गैरसरकारी विधेयक दर्ता
नेपालबहस संवाददाता
जेठ २२, २०७७ शुक्रबार २:१४:५
२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न सङ्घीय संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराए ।
राष्ट्रियसभा सदस्य पन्थले नेपालको संविधानको धारा ११० ले दिएको अधिकार र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९४ बमोजिम उक्त विधेयक आज संसद् सचिवालयमा दर्ता गराए ।
सामाजिक सुरक्षा ऐन बमोजिम विभिन्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता पाइरहेको अवस्थामा ६० वर्ष मुनिका एकल महिला र अतिअशक्त अपाङ्गता भएका व्यक्तिले भने मन्त्रिपरिषद्को निर्णयबाट उक्त भत्ता प्राप्त गरिरहेकाले ऐनमा नै सोसम्बन्धी व्यवस्था गर्नु आवश्यक भएको भन्दै उनले ऐनमा पहिलो संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्नुपरेको उल्लेख गरे
समाजिक सुरक्षा ऐन संविधानमा व्यवस्था भएको मौलिक हक कार्यान्वयन गर्न बनेको महत्वपूर्ण मौलिक हकको ऐन समेत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार