जानकी गाउँपालिकाको एउटै वडामा ४० सङ्क्रमित
नेपालबहस संवाददाता
जेठ २२, २०७७ शुक्रबार ३:२६:५३
२२ जेठ, बाँके । बाँकेको जानकी गाउँपालिकाको एउटै वडामा ४० कोरोना सङ्क्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा भारतसँग सीमा जोडिएको जानकी –१ साइगाउँका ४० जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सङ्क्रमित सबै १५ देखि ३२ वर्षीय युवा छन् । उनीहरु सबै भारतबाट फर्केर क्वारेन्टइनमा बस्दै आएका थिए गाउँपालिकामा क्वारेन्टइनमा बस्दै आएका १२० जनाको स्वाब परीक्षण गर्दा ४० जनामा सङ्क्रमण देखिएको हो । यसअघि सङ्क्रमित शून्य थिए ।
एउटै वडामा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि आइसोलेशन व्यवस्थापनमा समस्या भएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए । आजै नेपालगञ्ज १२ र १५ मा एकएक गरी दुई जना सङ्क्रमित थपिएका छन् । यससहित बाँकेमा सङ्क्रमितको दुई सय ५५ पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १५, २०८१ शनिबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार