ललितपुरका सञ्चारकर्मीलाई सौन्दर्य सामाग्री हस्तान्तरण
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार २३:३५:५
२७ जेठ, काठमाडौं । हरिप्रिया प्रकाश फाउन्डेसनले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन ललितपुरलाई सौन्दर्य तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेसका युवा नेता एवं सामाजिक अभियन्ता क्षितिज भण्डारीले ग्लोब्स र मास्कसँगै डाबरको रियल जुस, मन्जन, तेल, हिमालयको फेसवास, साबुन र सैम्फु हस्तान्तरण गरेका हुन् ।
नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल नेतृत्वको पदाधिकारी एवं पत्रकारहरुको टोली र नेपाल प्रेस युनियन ललितपुरका उपाध्यक्ष केदारनाथ दाहाल तथा युनियनका पदाधिकारी एवं सदस्यहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । युवानेता भण्डारीको यो पहलकदमीमा स्वास्थ्य सामाग्री हस्तान्तरण निकै राम्रो अझ सौन्दर्य सामाग्रीमार्फत मुस्कान ल्याउने अभियानबाट आफुहरु उत्साहित भएको अध्यक्ष पौडेलले बताएका छन् ।
त्यस्तै नेपाल प्रेस युनियनले गैरराजनीतिक तवरले सञ्चारकर्मीलाई फाउन्डेसनको सहयोग बितरण निरन्तर जारी राख्न आव्हान गर्दै अरु संघसंगठनलाई पनि संस्थागत र पारदर्शी आर्थिक राहत प्याकेज, पीपीई, केएन ९५ मास्क सयौंको संख्यामा उपलब्ध गराउन अनि बिश्वासनिय परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् ।
फाउन्डेसनले अनाथालय र बढी जनघनत्व भएको बस्तीमा राहत बितरण जारी राखेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
बैशाख ३१, २०८१ सोमबार
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान जारी
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
हिलाम्य सडकले सवारी आवागमनमा समस्या
बैशाख ३१, २०८१ सोमबार
जानकी मन्दिरको झलक दिने आकर्षक प्रवेशद्वार
बैशाख ३१, २०८१ सोमबार