दाङमा कोरोना संक्रमितको संख्या १८६ पुग्यो
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २२:३९:२०
१ असार, दाङ । दाङमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। जसमा घोराही उपमहानगरपालिकामा ४२ र बंगलाचुली गाउँपालिकामा १ जना रहेका छन् । अब दाङमा कूल संक्रमितको संख्या १८६ पुगेको छ। आइतवारसम्म यो संख्या १८६ रहेको थियो ।
नयाँ थपिएका संक्रमितमा घोराही १७ का १७ जना, घोराही ४ का १०, घोराही १८ का ७ जना, घोराही ५ का ५ जना र बंगलाचुली ३ का एक जना रहेका छन्।
संक्रमितहरुमा घोराही १७ का ४० बर्षीय पुरुष, ४३ बर्षीय पुरुष, २९ बर्षीय पुरुष, ३० बर्षीय पुरुष, ३० बर्षीया महिला, २५ बर्षीय पुरुष, ४९ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, ४६ बर्षीय पुरुष, २३ बर्षीया महिला, ४२ बर्षीय पुरुष, ५५ बर्षीय पुरुष, २० बर्षीय पुरुष, १५ बर्षीय पुरुष, १४ बर्षीय पुरुष, १९ बर्षीय पुरुष र ३४ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै घोराही ४ का ५७ बर्षीया महिला, ३१ बर्षीया महिला, ३१ बर्षीय पुरुष, २२ बर्षीय पुरुष, ३१ बर्षीय पुरुष, २० बर्षीय पुरुष, २९ बर्षीय पुरुष, २१ बर्षीय पुरुष, २२ बर्षीय पुरुष र ४१ बर्षीय महिला रहेका छन्। त्यसैगरी घोराही १८ का ४६ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, ६० बर्षीया महिला, ३६ बर्षीय पुरुष, ३३ बर्षीया महिला र ४२ बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी घोराही ५ का १९ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, १८ बर्षीय पुरुष, २४ बर्षीय पुरुष र ३८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी घोराही ३ मा ४१ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष र ४८ बर्षीय पुरुष तथा बंगलाचुलीमा २२ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।
अहिलेसम्म दाङमा ३३ जनालाई डिस्चार्ज गरिएको छ भने डेंगु रोगको संक्रमण देखिएका एक जनाको बुटवलमा उपचार भइरहेको छ । दाङमा एक सय ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
चार स्वास्थ्यकर्मीमा पनि संक्रमण
नयाँ थपिएका ४३ संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मी रहेका छन् । जसअनुसार घोराही १८ का ४६ बर्षीय पुरुष, घोारही ४ की ५७ र ३१ बर्षीया महिला तथा घोराही ४ का ४८ बर्षीय पुरुष स्वास्थ्यकर्मी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार