आइओएम डीन नियुक्तीको विरोधमा कार्यालयमा तालाबन्दी
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार १९:५६:४९
४ असार, काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा तालाबन्दी गरेको छ।
डाक्टर दिव्यासिंह शाहलाई आइओएमको डिन नियुक्त गरिएको विरोधमा बिहीबार अनेरास्ववियू क्याम्पस कमिटीले तालाबन्दी गरेको हो। बुधबार डाक्टर सिंहलाई डिन नियुक्त गरिएको थियो।
उनीहरुले स्वास्थ्य क्षेत्र सुधारका लागि डा.गोविन्द केसीले संघर्ष गरिरहेको अवस्थामा भागवण्डा र निकटताका आधारमा भएको डीन नियुक्ती स्वीकार्य नहुने र उनको आन्दोलनमा सहभागिता र ऐक्यवद्धता जनाएको व्यक्तिनै नेताको टिका लगाएर डीन बन्ने प्रवृत्ति अंगालेर दोहोरो चरित्र देखाएको भन्दै तालाबन्दी गरेका हुन् ।
बरिष्ठता र कार्यक्षमताका आधारमा डीन नियुक्ति हुनुपर्ने माग यसअघि नै कर्मचारी संगठन, नेपाल विद्यार्थी संघ लगायतले राखेका थिए । उनीहरूले निर्णय नसच्याइए शशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार