नेपाल स्वयंसेवक संघ युवा संगठनको गण्डकी प्रदेश सचिवमा खगेन्द्र भण्डारी नियुक्त
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १७:३५:४८
११ असार, स्याङ्जा । देशभरका स्वतन्त्र, प्राज्ञिक एवं बौद्धिक युवाहरुको साझा संस्था नेपाल स्वयंसेवक संघ युवा संगठन गण्डकी प्रदेशको सचिवमा स्याङ्जाका सामाजिक अभियान्ता खगेन्द्र भण्डारी नियुक्त भएका छन् ।
स्वयंसेवक संघ युवा सङ्गठन नेपालले आज एक विज्ञप्ति जारी गर्दै भण्डारीलाई नियुक्ति गरिएको जानकारी दिएको हो । सामाजिक रुपमा क्रियाशिल यो संस्थाले देशैभर आफ्ना गतिविधि गरिरहेको र समाज परिवर्तनका लागि अब युवाहरु नै लाग्ने गण्डकी प्रदेशका अध्यक्ष सुजन सापकोटाले बताए ।
महासचिव भण्डारी सामाजिक कार्यमा निकै क्रियाशिल रहेका युवा हुन् । उनी मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसका स्ववियु सभापतिका साथै गल्याङ जेसिजका महासचिव समेत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार