नागरिकता संशोधन विधयेकको विरोघमा नेविसंघद्धारा सिठी जुलुस
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार १:९:४५
◊ धीरुभाइ
१२ असार, सप्तरी । नेपाली कांग्रेसका भातृ संगठन नेबिसंघ सप्तरीले शुक्रबार सिठी जुलुस प्रदर्शन गरेको छ । नेबिसंघ र तरुण दल सप्तरीका नेताहरु सहभागी भएको सिठी जुलुस नगरको जन आन्दोलन चौकमा नागरिकता संशोधन विधयेक खारिज, पीसीआर परीक्षण बढाउन, लकडाउन अबधिभरको घर भाडा मीनाहा, बैंकको ब्याज मिनहा, विद्युत शुल्क मिनहा, विद्यार्थी शुल्क मिनहा, क्वारेन्टाइन ब्यवस्थित, कृषकहरूलाई मल तथा बीउ निःशुल्क उपलब्ध गराउन लगायतको माग गर्दै प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्किएको सिठी जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सो जुलुसमा नेविसंघका पूर्व सहमहामन्त्री इर्साद अन्सारी, कांग्रेस नगर सभापति शम्भुलाल देव, कांग्रेस नेता अर्जुनप्रसाद साह, प्रदिप यादव, वडा अध्यक्ष समिर झा, विद्यार्थी नेता रमानन्द देव, लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार