गाउँपालिकाद्धारा उन्नत जातको बाख्रा वितरण
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार १९:२१:१९
२३ असार, लुम्बिनी । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत गरीब तथा विपन्न ४४ घरधुरीलाई आज उन्नत जातको बाख्रा वितरण गरिएको छ । प्रदेशसभाका सदस्य डा कृष्ण न्यौपानेले रुपन्देही क्षेत्र नम्बर १ को रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेको हो ।
गाउँपालिकाले अतिगरीब तथा विपन्न परिवार छनोट गरेका आधारमा उनीहरुलाई धकधईमा बाख्रावितरण गरेको हो । बाख्रा लिन स्थानीयवासी दाम्लो लिएर बसेका थिए । रोजगारी सिर्जना गर्ने उद्देश्यले विपन्न घरधुरीलाई उन्नत जातको बाख्रा प्रदान गरिएको प्रदेशसभा सदस्य डा न्यौपानेले बताए । उनले भने, “मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत हामी सबैलाई रोजगारी दिने अभियानमा छौंँ ।”
गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले किसानहरुको जीवनस्तर माथि उकास्न सङ्घ र प्रदेश सरकारसँगै स्थनीय सरकार लागिपरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार