डिपीको यसपालिको तीजमा दुर्गेश र सुष्मा
नेपालबहस संवाददाता
असार २७, २०७७ आइतबार ४:३६:५८
काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा निशान भट्टराई र शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ।
डिपी खनालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ। ुयसपालिको तीजु बोलको गीतमा शाहज शाक्यको संगीत संयोजन रहेको छ । दुर्गेश थापा र सुष्मा कार्की फिचर्ड गीतलाई अशोक बिकले निर्देशन गरेका छन् ।
बिरेन्द्र भट्टले छायाँकन गरेको भिडियोलाई रबिन बिकले सम्पादन तथा बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् । उक्त भिडियो गोर्खा चौतारी म्युजिकको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
सडक ढलान गर्दा भ्रष्टचार गरेको आरोपमा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार