बिहिबार , असोज ८, २०७७

अब अमेरिका-बेलायतबाट पनि इसेवामार्फत पैसा पठाउन सकिने

अब अमेरिका-बेलायतबाट पनि इसेवामार्फत पैसा पठाउन सकिने

३० असार, काठमाडौं । डीजीटल रेमिट्यान्स ख्याती प्राप्त मनि ट्रान्सफर रेमिटली (Remitly) र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ ।

यो सेवा सुरु भएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सक्ने भएका छन् । साथै रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिने ईसेवा मनि ट्रान्सफरले जनाएको छ ।

इसेवा मनि ट्रान्सफरले डीजीटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत नेपालमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै इसेवाले डीजीटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिइरहेको छ ।

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु मूख्य उदेश्य रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ६ दिन पहिले
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा ५ दिन पहिले
मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन ७ दिन पहिले
भ्रष्ट्राचारको रहस्य खोल्ने कर्मचारीको काज सरुवा भ्रष्ट्राचारको रहस्य खोल्ने कर्मचारीको काज सरुवा ३ दिन पहिले
प्रधानमन्त्रीज्यू ! प्रहरी सम्बन्धमा कति छिट्टो ‘डवल स्याण्डर’ प्रधानमन्त्रीज्यू ! प्रहरी सम्बन्धमा कति छिट्टो ‘डवल स्याण्डर’ ४ दिन पहिले
प्रहरीको कुटपिट बढेपछि मानवअधिकार प्रशिक्षण प्रहरीको कुटपिट बढेपछि मानवअधिकार प्रशिक्षण २० घण्टा पहिले
पूर्व राजा शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा पूर्व राजा शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा ७ दिन पहिले
ट्रम्पले बलात्कार गरेको पूर्वमोडल डोरिसको दाबी ट्रम्पले बलात्कार गरेको पूर्वमोडल डोरिसको दाबी ६ दिन पहिले