सुजुकी बाईक र स्कुटी खरिदमा छुटैछुट
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २३:५६:९
२ साउन, काठमाडौं । सुजुकी माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटाेमाेबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै काेराेना विशेष स्किमकाे घाेषणा गरेकाे छ।
बिगत ३ महिनाबाट लकडाउनले पारेकाे आर्थिक असरलाई केही सहज मिलाेस भन्ने हेतुले “उतारचढाव आईरहन्छ, सुजुकीकाे साथ रहिरहन्छ” भन्ने मुलनारा राखेर प्रत्येक माेटरसाईकल तथा स्कुटरकाे खरिदमा १५ हजार नगद छुट वा ० प्रतिशत ब्याजदरकाे स्किमकाे आह्वान गरेकाे हो । ग्राहकलाई १५ हजार नगद छुट वा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्याे छानेर लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले अगाडि सारेकाे स्किम यहि श्रावण १ गते देखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । एक्सचेञ्जमा समेत याे स्किम लागु गरिएकाे कम्पनीले जानकारी गराएको छ ।
सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटरतर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन । १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्री सुरु भएकाे जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएकाे बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लाकप्रिय रहेकाे छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
हुवावेको नयाँ स्मार्टफोन आउँदै, आइफोन १६ सँग प्रतिस्पर्धा गर्ने
माघ २१, २०८० आइतबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार