लायन्स क्लब इन्टरनेशनलकाे सहयोगमा वृक्षारोपण कार्य सम्पन्न
नेपालबहस संवाददाता
साउन ३, २०७७ आइतबार ०:१:५६
३ साउन, काठमाडौं । लायन्स क्लब इन्टरनेशनल ३२५ ए २ अन्तर्गतका १६ वटा क्लबहरुको संयक्त आयोजनामा काठमाडौं जिल्ला कागेश्वरी मनहरा नं.पा.वडां. १ गागलफेदी स्थित श्री मणीलिङ्गेश्वर सामुदायिक विद्यालको जग्गामा विभिन्न जातका ३०० विरुवा राप्ने काम सम्पन्न भएको छ ।
०७७ साउन २ गते शुक्रवारका दिन भएको उक्त कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, सोही वडाका वडा अध्यक्ष मुकुन्द गजुरेल, पीडीजी लायन मधुकर उपाध्यय, क्याबिनेट ट्रेजरर लायन कमल कायस्थ, प्रमुख सल्लाहकार लायन शिव कटवाल, प्रमुख क्षेत्रीय संयोजक गणेश के.सी., क्षेत्रीय संयोजक क्रमश लायन कृष्ण ज्योति शाक्य, मोह अर्याल, आरसी लायन रबिन्द्र रिजाल, निराजन अर्याल, Zone Chairperson Lion रबिन्द्र रिमाल र बिनोद सुवेदी लगायत १६ वटै क्लबका प्रतिनिधि हरुको उपस्थति हुनुको साथै उक्त विद्यालयका शिक्षक शिक्षीका एवं विद्यार्थीहरुको उपस्थितिले उक्त बृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो । यस्ता कार्यक्रम अन्य स्थानहरुमा गरीरहने जनकारी उक्त क्रार्यक्रममा सहभागी प्रमुख क्षेत्रीय संयोजक गणेश के.सी.ले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार