राजविराज अस्पतालको इमरजेन्सी वार्ड शिल !
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार २:२४:१९
◊ धीरुभाइ
९ साउन, सप्तरी । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सी वार्ड र नगरपालिकाको वार्ड नम्बर ६ सिरहारोड शुक्रबार शिल गरिएको छ ।
अस्पतालको इमरजेन्सीमा भर्ना भएको तिलाठी कोइलाडी २ का ५० वर्षीय एक विरामीमा कोरोना भेटिएपछि आज राती १२ बजेसम्मको लागि शिल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले बताए ।
तीन दिन अघि भर्ना भएका विरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीसहित १३ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ भने पोजेटिभ भेटिएको विरामीलाई आइसोलेसनमा भर्ना गरिएको उनले बताए ।
त्यस्तै राजविराज नगरपालिका वार्ड नम्बर ६ सिरहारोडमा संक्रमितको संख्या बढ्दै जाँदा सो वार्डको उक्त खण्डलाई निषेध गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
सिरहारोडबाट आवतजावत पूर्ण रुपमा बन्द गरिएको उनले भने, भोली शनिबार वार्ड नम्बर ६ का प्रत्येक घरका एक÷एक जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने निर्णय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ सहसचिव, ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार