फेसबुककी प्रेमिकाले लगाइन बलात्कारकाे आरोप
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २३:३२:५९
११ साउन, काठमाडौं । फेसबुकबाट भएको चिनजान प्रेम हुदैँ याैन सम्पर्क बलात्कार आरोपमा परिणत भएको छ । राजधानी काठमाडौंमा फेसबुकबाट चिनजान गरेर प्रेमिका बनाएपछि १४ बर्षीया बालिकामाथि युवकले बलात्कार गरेको भन्दै युवतीका परिवारले प्रहरीमा उजुरी गरेको सार्वजनिक भएको छ ।
प्रहरीले बालिकामाथि बलात्कारकाे आरोप लागेका कैलालीको लम्कीचुहा नगरपालिका–२ का प्रज्वल कार्कीलाई पक्राउ गरेको छ । उनी काठमाडौंको धुम्बाराही बस्ने गरेका थिए । बालिकामाथि बलात्कार भएको भन्दै परिवारका आफन्तले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
शुरुमा सहमतिमै यौन सम्पर्क भएको कार्की परिवारकाे भनाइ छ । तर परिवारको किटानी जाहेरी आएपछि अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ । कानुनअनुसार १८ बर्षमुनिका किशोरी वा बालिकामाथिको शारीरिक सम्बन्ध बलात्कारसरह मानिन्छ ।
पछिल्लो समय वास्तविक बलात्कार भन्दा पनि लेनदेन नजिलेपछि, परिवारजनले थाहा पाएपछि तथा मुलुकी फौजदारी संहिताले निम्त्याएका नक्कली बलात्कारका घट्नाहरु बढ्न थालेका छन् । समाज भाड्ने कानुनका कारण यो भने निकै चिन्ताको विषय बनेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार