म्यान्चेष्टर युनाईटेड र चेल्सी च्याम्पियन्स लिगमा
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १५:२०:४८
१२ साउन, एजेन्सी । म्यान्चेष्टर युनाईटेड र चेल्सी च्याम्पियन्स लिग फुटबलमा छनौट हुन सफल भएका छन् । आईतबार राति लिग चरणको अन्तिम खेलमा जित निकाल्दै चेल्सी र युनाईटेड अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् ।
लण्डन क्लब चेल्सीले उल्भ्स तथा म्यान्चेष्टर युनाईटेडले लेस्टर सिटीमाथि समान दुई शुन्य गोल अन्तरको जित निकाल्दै यस सिजन शीर्ष चारमा पर्न सफल भएका हुन् ।
चेल्सीलाई जिताउन मासन माउन्ट र ओलिभर जिरउडले गोल गरे । यस्तै म्यान्चेष्टर युनाईटेडका लागि ब्रुनो फर्नान्डेस र जेसे लिंगार्डले निर्णायक गोल गरे ।
यसअघि लगातार सिजनभरी तेस्रो स्थानमा रहेको लेस्टर भने अन्तिम समयमा युरोपा लिगमा सिमित भएको छ । गएको बर्ष च्याम्पियन्स लिग खेलेको यो क्लब यसपटक भने अन्तिम खेलबाट बाहिरिन पुग्यो ।
अन्तिम खेलमा हार व्यहोरेपनि जेम्मी भर्डी लेस्टरका नायक बन्दै यस सिजनको गोल्डेन बुट जित्न सफल भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार