ओलम्पिक आयोजना गर्न कतार अग्रसर
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १३:२८:२०
१३ साउन, काठमाडौं । कतारले सन् २०३२ को ओलम्पिक र पाराओलम्पिक आयोजना गर्नका लागि चासो देखाएको छ । सन् २०३२ को ओलम्पिक र पाराओलम्पिक आयोजनाका लागि कतार ओलम्पिक कमिटीले निकै अग्रसर देखाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
खेलकुदको कुम्भमेला आयोजनाका लागि कतार ओलम्पिकले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग छलफल गरिरहेको बीबीसीले जनाएको छ । कतार ओलम्पिक कमिटिका अध्यक्ष शेख जोयन बिन हमाद बिन खलिफा अल थानीले प्रतियोगिता गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिकसँग अर्थपूर्ण वार्ता गर्ने बताएका छन् ।
गल्फ राष्ट्र कतारले सन् २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ । यस्तै २०३२ को ओलम्पिक आयोजनाका लागि अष्ट्रेलिया, स्पेन र भारतले समेत चासो देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार