सांग्रिला डेभलपमेन्ट बैंकले एक दिनमै सुन कर्जा दिने
Advertisement

१५ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा आफुसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ ।

यस कर्जा योजना अन्र्तगत ग्राहकले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा थपघट गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत सूयोग श्रेष्ठले जानकारी दिएका छन् । ग्राहकहरुको सुविधालाई ध्यान दिदैं १ घण्टा भित्रै कर्जाको सम्पूर्ण कार्य सम्पादन गरिने दावी बैंकको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।

Advertisement
Advertisement
Previous articleदेउवाविरुद्ध उत्रिए पौडेल
Next articleसैनिक कल्याणकारी कोषको सम्पत्ति ५१ अर्ब ६१ करोड

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here