सलमानकाे ‘टाइगर ३’ मा काम मनिषले निर्देशन गर्दै
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार ६:३:२०
२२ साउन, काठमाडौं । नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को छायांकन लकडाउनका कारण रोकिएको छ । इदमा रिलिज हुने भनिएको यो चलचित्र अब भने कहिले रिलिज हुन्छ पक्का छैन । सलमानले ‘राधे’पछि कुन चलचित्रमा काम गर्दैछन् भन्ने कौतुहलता उनको फ्यानहरुमा छ ।
नायक सलमान खानले केही दिन अगाडि चलचित्र निर्माण हुन लागेको संकेत गरेका थिए । भारतीय मिडियाका अनुसार, यो चलचित्रलाई मनिष शर्माले निर्देशन गर्दैछन् ।
मनिषले नायक साहरुख खानसँग चलचित्र ‘फ्यान’मा काम गरेका थिए । यो चलचित्र बक्स अफिसमा असफल भएको थियो । ‘एक था टाइगर’ हिट भएपछि सलमानले ‘टाइगर जिन्दा हे’मा काम गरेका थिए । यसपछि, सलमानले ‘टाइगर ३’मा काम गर्न लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
दश वर्ष कोरिया बसेर फर्किएका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार