लागूऔषध र नगदसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १८:५९:२८
२५ साउन, काठमाडौं । रौतहट, चन्द्रपुर नगरपालिका-४ चपुरस्थित सडकबाट ग.२ च ३९७५ नम्बरको कार चालक तनहुँ दुलेगौडा नगरपालिका-४ बस्ने २८ वर्षीय महम्मद मुर्तुजा सहित ३ जनालाई नियन्त्रित लागूऔषध र नगद सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सवारी साधनहरुलाई जाँच गर्ने क्रममा ४ थान एकसय एमएलको अनरेक्स, १ बोतल पाँचसय एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ, २ बोतल दुईसय ५० एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ तथा ५० हजार नेपाली रुपैयाँ, ४५ हजार भारतीय रुपैयाँ र १ दरका १६ थान अमेरिकी डलर बरामदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय विराज बिकलाई करिब ७ सय १० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार