काेराेना कहरमै ११ अर्ब २९ करोडको औषधि आयात
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार २१:४९:१३
२६ साउन, काठमाडौं । कोरोना भाइरसको महामारीबीच नेपालमा पाँच महिनामा ११ अर्ब २९ करोड भन्दा धेरै मूल्यको औषधि र यसका कच्चा पदार्थ आयात भएको छ ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागी लागु गरिएको लकडाउन सुरु भएको चैत्र ११ देखि साउन २५ गतेसम्म ८ अर्ब ५९ करोड ६३ लाख ७१ हजार रुपैयाँ बराबरको तयारी औषधि र दुई अर्ब ६९ करोड ५२ लाख ५६ हजार रुपैयाँ बराबरको औषधिका कच्चा पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि श्रावण २५ गतेसम्म मात्रै ३७ करोड ३० लाख ४ हजारको तयारी औषधि र २४ करोड ९१ लाख एक हजारको औषधिको कच्चा पदार्थ नेपाल भित्रिएको विभागले जनाएको छ ।
लकडाउन सुरु भएको पहिलो महिना १९ दिनमा ६९ करोड एक लाख १७ हजार, वैशाखमा एक अर्ब ९८ करोड ४८ लाख ३३ हजार, जेठमा एक अर्ब ९६ करोड ८३ लाख ५५ हजार र असारमा दुई अर्ब २५ करोड २८ लाख ८३ हजार रुपैयाँ बराबरको तयारी औषधि नेपाल भित्रिएको छ ।
यस्तै साउन २४ गतेसम्म एक अर्ब ६६ करोड २८ लाख ८० हजार रुपैयाँको औषधि नेपाल भित्रिएको छ । पाँच महिना अवधिमा कुल २ खर्ब ९५ अर्ब ५६ करोड २० लाख ३९ हजार रुपैयाँ बराबरको अत्यावश्यक वस्तु आयात हुँदा औषधिको आयातको हिस्सा पनि बढेको भन्सार विभागले जनाएको छ ।
वीरगन्ज र विराटनगर भन्सार नाका भएर धेरै मात्रामा औषधि र कच्चा पदार्थ आयात भएको विभागको भनाई छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भान्सार कार्यालय गौचरण र तातोपानी नाका भएर औषधि आयात बढेको विभागको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी पाँच हजार जनालाई रोजगारी दिने घोषणा
जेठ १, २०८१ मंगलबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार
नदीहरूमा जलमार्ग बनाएर पानीजहाज चलाइने, कोरिडोर निर्माणमा विशेष ध्यान दिने
जेठ १, २०८१ मंगलबार