बाढीले जाजरकोटमा वडा कार्यालय बगायो
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बुधबार १७:०:२५
३ भदौ, जाजरकोट । बाढीले गर्दा जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको छ । जाँत खोलामा आएको बाढीले टुनीबगरमा रहेको वडा कार्यालयको भवन र खोलामा हालेको पुल बगाएको हो ।
वडा अध्यक्ष भक्तबहादुर थापाका अनुसार बाढीले भवन आधा बगाएपछि बचेका सामाना सार्ने काम भइरहेको छ । खोला छेउमै राखिएको वडा कार्यालयमा बाढीले ठूलो क्षति भएपछि कार्यालयमा रहेका महत्वपूर्ण कागजात पनि हराएको आशंका छ ।
यस्तै भारी बर्षापछि आएको बाढीले वडा नम्बर ६ कै लोतपाखा, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका झण्डै दुई सय घर जोखिममा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार