गायक सुदनको डान्सिङ गीत ‘उडी जाने जेट’ बजारमा
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार २२:१२:३०
७ भदौ, काठमाडौं । गायक सुदन गैरेले आफ्नो नयाँ म्युजिक भिडियो ‘उडी जाने जेट’ सार्वजनिक गरेका छन्। सुदन गैरे र मेलिना राईको युगल स्वरमा रहेको यस गीतमा लेखु सहयात्रीको शब्द रहेको छ। सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
डान्सिङ शैलीको यस गीतमा चर्चित अनुहारहरु एलिशा शर्मा र भिजु पार्कीको साथमा अन्य कलाकारहरुको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ । म्युजिक भिडियोमा प्रमोद कुमार भण्डारीको कोरियोग्राफी , अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहेको छ । गणेश शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।
अमेरिकामा बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक गैरेको ‘सानी’ हिट गीत मानिन्छ उक्त गीतलाई हालसम्म ३८ लाख बढी दर्शकले हेरिसकेका छन्। यस लगायत गायक गैरेका ‘कोहिको माया हिरा’ , ‘साथ मागेर’, ‘गोरेटो’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्।
कोराना कहर बीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गैरेले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार