बुधबार , मंसिर १७, २०७७

नेपाल फाईनान्सको साधारणसभा स्थगित

नेपाल फाईनान्सको साधारणसभा स्थगित

८ भदौ, काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको साधारणसभा स्थगित भएको छ । संस्थाले विसौं, एक्काइसौं, बाइसौ, तेईसौं, चौविसौं, पच्चिसौं, छब्बिसौं र सत्ताईसौं गरी ८ वटा साधारणसभा एकै पटक गर्न भनि आगामी भदौ १० गतेलाई मिति तय गरेको थियो ।

तर, नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय र काठमाडौं जिल्ला प्रशासन कार्यालयले काेराेनाका कारणा निषेधाज्ञा जारी गरेका कारण संस्थाको साधारणसभा अर्को सुचना जारी नभए सम्मका लागि स्थिगित गरिएको जानकारी गराएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय