लूम्बिनी अस्पतालमा बृद्धाको मृत्यु
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार १७:४६:४२
११ भदौ, बुटवल । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्थायी अस्पतालमा ७० वर्षीया संक्रमित बृद्धाको मृत्यु भएको छ । रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ती बृद्धा साउन २६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालभ र्ना भएकी थिइन् ।
स्वासप्रश्वासमा समस्या, दीर्घ रोगी, रक्तचाप र थाइराडको समस्या रहेकाले कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको आइसीयुको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै लुम्बिनी अस्पतालमा मृत्यु हुनेको संख्या सात पुगेको छ।
यसअघि गएराती कपिलवस्तुका संक्रमितको पनि बुटवलमै मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार