अमेरिकाको विस्कन्सन राज्यमा हिंसात्मक प्रदर्शन
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार १८:२०:३२
११ भदौ, एजेन्सी । अमेरिकाको विस्कन्सन राज्यमा हिंसात्मक प्रदर्शन चर्किएको छ । विस्कन्सनको केनोसा शहरमा फैलिएको हिंसात्मक प्रदर्शन नियन्त्रणका निम्ति अहिले थप सुरक्षाकर्मीहरू परिचालन गरिएको बिबीसीले उल्लेख गरेकाे छ ।
एक अश्वेत पुरुष जेकब ब्लेकलाई प्रहरीले आइतवार गोली हानी गम्भीर घाइते बनाइदिएपछि त्यहाँ लगातार हिंसात्मक प्रदर्शन भैइरहेकाे छ । राष्ट्रपति डोनल्ड ट्रम्पले केनोसामा तीन रातसम्मको अशान्तिपश्चात् शान्ति स्थापनाका लागि सङ्घीय अधिकारीहरू परिचालन गर्ने घोषणा गरेका हुन्।
उनले अमेरिकाका सडकमा लुटपाट, आगजनी, हिंसा र कानुनहीनताू नियन्त्रण गर्न त्यो गरिएको भन्दै ट्वीट गरेका छन्।पोर्ट्ल्यान्ड, मिनीयापलिस, मिनिसोटा र ओरगनजस्ता अन्य शहरमा पनि विरोधप्रदर्शनहरू आयोजित भएका छन्।
ती सहरमा गत मे महिनामा एक प्रहरीले जोर्ज फ्लोइड नामक एक निःशस्त्र अश्वेव पुरुको हत्या गरेपछि चर्को विरोध भएको थियो। त्यसपछि अश्वेत व्यक्तिहरूलाई भेदभाव भएको भन्दै अमेरिका र विश्वभरि ‘ह्वाईट लाईभ्ज म्याटर’ अभियान नै शुरु भएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारी पछि १७ जना अस्पताल भर्ना
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार