निजी विद्यालयले सरकारलाई बुझाए तालाचाबी
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार २०:५१:३९
२३ भदौ, सुर्खेत । निजी विद्यालय सञ्चालकहरुले प्रदेश सरकारलाई तालाचाबी बुझाएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनप्याब्सन कर्णाली प्रदेशले निजी तथा आवासीय विद्यालयहरु सञ्चालन गर्न नसकिने भन्दै सोमबार मुख्यमन्त्रीलाई तालाचाबी बुझाएको हो ।
कोरोना माहामारीबाट बच्न सरकारले गरेको लामो लकडाउनले संस्थागत विद्यालयहरू सञ्चालनको प्रक्रियालाई अवरुद्ध पारेको आरोप छ । लकडाउनका कारण विद्यालय बन्द गर्नुपरेको अवस्थामा कर्मचारी तथा शिक्षकको तलब व्यवस्थापन गर्न कठिन भएको एनप्याब्सनका प्रदेश अध्यक्ष कमलकुमार सिंहले दाबी गरे ।
विकल्पसहित विद्यालय सञ्चालनका आधारहरू पेस गर्दा पनि सरकारले सञ्चालन गर्न नदिनु संस्थागत विद्यालयहरूलाई धरासायी बनाउने षड्यन्त्र भएको उनको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार