कांग्रेस महामन्त्रीलाई कोरोना आशंका !
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार २१:३०:१४
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोनाको आशंका गरिएको छ । कोरोना परीक्षण गर्दा रिर्पोट शंकास्पद आएपछि उनको स्वाब संकलन गरेर फेरि परीक्षण गरिएको हो ।
धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको रिपोर्ट शंकास्पद आएको थियो । अस्पतालका अध्यक्ष रामशरण भण्डारीका अनुसार रिर्पोट शंकास्पद देखिएपछि फेरि परीक्षण गरिएको हो । रिर्पोट मंगलबार नै आउनेछ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले कोरोना रिर्पोट परीक्षणबाहेक कोइरालामा अरु समस्या नरहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार
क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार