मंगलबार , असोज १३, २०७७

अफगानिस्तानमा उपराष्ट्रपति लक्षित बम विष्फोट हुँदा १० जनाको मृत्यु

अफगानिस्तानमा उपराष्ट्रपति लक्षित बम विष्फोट हुँदा १० जनाको मृत्यु

२४ भदौ, एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेहलाई लक्षित गरेर गराइएको विष्फोटमा परेर १० जना सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानको गुप्तचर संस्थाको पूर्वप्रमुख समेत रहेका सलेह बम विष्फोटबाट जोगिएका छन् । यद्यपी उनको हात र अनुहारमा सामान्य चोट लागेको छ । तालिवान र सरकारको बीचमा भइरहेको वार्तामा कुरा नमिलेपछि विष्फोट भएको अनुमान छ ।

अहिलेसम्म जिम्मा नलिएपनि तालिनवानले नै विष्फोट गराएको हुन सक्ने अनुमान छ । अमेरिकी मध्यस्ततामा अफगान सरकार र तालिवानबीचमा वार्ता भइरहेपनि निष्कर्षमा पुग्न सकेको छैन् । तर तालिवानको विरोध गर्दै आएका उपराष्ट्रपति सलेहमाथिको आक्रमण पनि रोकिएको छैन् । गएको बर्ष उपराष्ट्रपति कार्यालयमै भएको आक्रमणमा २० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले