मार्टिनेजलाई ल्याउने बार्सिलोनाको तयारी गफमै सिमित
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार १३:३९:३२
३१ भदौ, एजेन्सी । स्पेनिस क्लव बार्सिलोनाले इन्टर मिलानका लउटारो मार्टिनेजलाई अनुबन्ध गर्न ढिलाई गरिरहेको छ । क्लवले उनलाई ल्याउने प्रयास भइरहेपनि सोचेको जस्तो संभव नभएको स्पष्ट पारिसकेको छ । त्यसमाथि मेस्सी बार्सिलोनामै बस्ने पक्का भएपछि क्लब मार्टिनेज ल्याउन हच्किएको हो ।
इन्टर मिलानले मार्टिनेजलाई ९० मिलियन यूरो भन्दा कममा नबेच्ने बताइसकेको छ । उनका एजेन्टले इन्टरसँग नयाँ सम्झौताका लागि कुरा अगाडी बढाएका छन । इन्टरले आफ्ना स्ट्राइकरलाई विक्रि गर्नका लागि कुनै मोलमोलाई नगर्ने पक्षमा रहेको छ । यता बार्सिलोनाको चाहना भने उनलाई कम रकममा ल्याउन पाए हुने भन्ने रहेको छ ।
जसका कारण मार्टिनेजको बार्सिलोनामा जाने चाहना तत्कालका लागि संम्भव नहुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार