पेरिसडाँडामा नेकपाको सचिवालय बैठक शुरु
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १७:४४:१३
४ असोज, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु भएको छ । पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठक शुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल लगायत पनि उपस्थित छन् । यसअघि ओली पेरिसडाँडा बैठकमा अनुपस्थित हुने अड्कलबाजी थियो ।
पार्टी एकता भएको दुई बर्षपछि पेरिडाँडामा बैठक बसेको हो । यसअघि धुम्बाराही र बालुवाटारमा बैठक बस्दै आएको थियो । प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि उनैको सक्रियतामा पेरिसडाँडामा बैठक बसेको हो ।
बैठकमा स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन, मन्त्रिपरिषद पुनर्गठन, कोरोना महामारी नियन्त्रणमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुनेछ । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार