हट दीपिकासँग रोमान्स गर्दै पुष्प
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार २२:०:५२
७ असोज, काठमाडौं । म्युजिक भिडियोबाट उदाएका नायक पुष्प खड्काले हट नायिका दिपीका प्रसाईसँग रोमान्स गर्ने भएका छन् । दिपक वलीको निर्देशनमा बन्ने कृष्ण लिलामा दिपीका र पुष्पले रोमान्स गर्ने भएका हुन् ।
यो चलचित्र लक्ष्मण सुवेदीले लेखेका हुन् । अर्जुन पोखरेलले चलचित्रका गीतमा संगीत भर्नेछन् । चलचित्रमा दिपीका र पुष्पसँगै वुद्दी तामाङ, रविन्द्र झा लगायतका कलाकार पनि हुनेछन् ।
चलचित्रको छायांकन इलामको साथमा तराइका विभिन्न जिल्लामा हुनेछ । रोहित कट्टेलको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रका निर्माता रत्न श्रेष्ठ हुन् ।
कञ्चनपुरका नायक पुष्प र धनगढीकी नायिका दिपीकाले पहिलोपटक स्क्रिन शेयर गर्ने भएका हुन् । निर्देशक दिवाकर भट्टराईसँग बिहे गरेपछि दीपिकाले पहिलोपटक फिल्म खेल्न लागेकी हुन् । फिल्म ऐश्वर्याबाट डेब्यु गरेकी उनको सफल चलचित्र छक्कापञ्जा हो । पुष्पले केही चलचित्र खेलेपनि सफल हुन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार