शनिबार , कार्तिक १५, २०७७

राष्ट्र बैंकका ७ जनालाई कोरोना पुष्टि, गभर्नर क्वारेन्टाइनमा

राष्ट्र बैंकका ७ जनालाई कोरोना पुष्टि, गभर्नर क्वारेन्टाइनमा

९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीमध्ये एक जना डेपुटी गभर्नर शिवराज श्रेष्ठ, दुई जना संस्थागत योजना विभागका, तीन जना बैंक सुपरीवेक्षण विभागका र एक जना सामान्य सेवा विभागका कर्मचारी हुन् । केन्द्रीय कार्यालयमा एकैपटक सातजनामा कोरोना पुष्टि भएपछि आजदेखि केन्द्रीय बैंकको काम नै प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी फेरि होम क्वारेन्टाइनमा बसेका छन् । एकैपटक ७ जनामा संक्रमण देखिएपछि गभर्नर अधिकारी क्वारेन्टाइनमा बसेका हुन् । यसअघि झण्डै दुई हप्ता क्वारेन्टाइन बसेका अधिकारी फेरि एक हप्ताका लागि क्वारेन्टाइन बस्नुपर्ने बाध्यतामा पुगेका हुन् । जसले गर्दा राष्ट्र बैंकको सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो ७ मिनेट पहिले
गलकोटका गुमानसिंह खत्री, कृषि कर्मबाटै मासिक एक लाख बचत ! गलकोटका गुमानसिंह खत्री, कृषि कर्मबाटै मासिक एक लाख बचत ! ६ घण्टा पहिले
धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु ४ घण्टा पहिले
आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति ४ घण्टा पहिले
टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का १५ घण्टा पहिले
रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै १६ घण्टा पहिले
अमेरिकी चिप्सहरु बिक्री रोकेसँगै प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको योजना अमेरिकी चिप्सहरु बिक्री रोकेसँगै प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको योजना २४ घण्टा पहिले
विगत ६ महिनादेखि ताइवानमा कोरोनाका सङ्क्रमित भेटिएन विगत ६ महिनादेखि ताइवानमा कोरोनाका सङ्क्रमित भेटिएन २३ घण्टा पहिले
बागमतीका मुख्यमन्त्री पौडेललाई थप उपचारको लागि काठमाडौं ल्याइयाे बागमतीका मुख्यमन्त्री पौडेललाई थप उपचारको लागि काठमाडौं ल्याइयाे १ हप्ता पहिले
अब सिटिजन्स बैंकका ग्राहकले आफ्नो मोबाइलबाटै मोबाइल बैंकिङ पीन रिसेट गर्नसक्ने अब सिटिजन्स बैंकका ग्राहकले आफ्नो मोबाइलबाटै मोबाइल बैंकिङ पीन रिसेट गर्नसक्ने २ हप्ता पहिले
अझैसम्म पनि लाभग्राहीको सूचिमा परेनन पुनः निर्माणमा छुटेका घरपरिवार अझैसम्म पनि लाभग्राहीको सूचिमा परेनन पुनः निर्माणमा छुटेका घरपरिवार ३ हप्ता पहिले
खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन ६ दिन पहिले
कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा २ हप्ता पहिले
स्याङ्जाको सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ स्याङ्जाको सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ ७ घण्टा पहिले
मानसिक स्वास्थ्यमा थप लगानी अत्यावश्यक : अग्रपंतिमा काम गर्ने ७० प्रतिशतमा समस्या मानसिक स्वास्थ्यमा थप लगानी अत्यावश्यक : अग्रपंतिमा काम गर्ने ७० प्रतिशतमा समस्या ३ हप्ता पहिले
धनगढी बजारको दृश्य धनगढी बजारको दृश्य २ दिन पहिले