शनिबार , जेठ १, २०७८

राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

११ असोज, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली संघका आवासीय राजदूतहरुले आ-आफ्ना ओहदाका प्रमाणपत्र पेश गरेका छन ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ –सुक र युरोपेली संघका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश गरेका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ohoda e1601215243824

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय