बुधबार , कार्तिक १२, २०७७

रङगशाला सरसफाइ

रङगशाला सरसफाइ

१३ असोज, काठमाडौं । त्रिपुरेश्वरको दशरथ रङ्गशाला मैदानमा मङ्गलबार मिसिनले घाँस काटिँदै । कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञामा पनि सुरक्षाका मापदण्ड पालना गरेर रङ्गशाला मर्मत सम्भार भएको छ । तस्बिर :रोशन सापकोटा-रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय