बुधबार , कार्तिक १२, २०७७

हैदरावादले दिल्लीलाई दियो १६३ रनको लक्ष्य, बेयरस्टोको अर्धशतक

हैदरावादले दिल्लीलाई दियो १६३ रनको लक्ष्य, बेयरस्टोको अर्धशतक

१३ असोज, एजेन्सी । आईपीएलमा जोनी बेयरस्टोको अर्धशतक मद्दतमा हैदरावादले दिल्लीलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो ।

उसका लागि बेयरस्टोले ५३, डेभिड वार्नरले ४५ र केन विलियम्सनले ४१ रन बनाए । दिल्लीका लागि कागिसो रबाडा र अमित मिश्राले दुई दुई विकेट लिए । १ सय ६३ रनको मध्यम लक्ष्य पछ्याउदै दिल्लीले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय