आधुनिक संगीतकार अर्जुन पोखरेलको जन्मदिन !
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १९:३९:४८
१६ असोज, काठमाडौं । एउटा गीत, एउटा संगीत र चलचित्र । अहिले नेपाली चलचित्रमा कथावस्तु भन्दा गीत संगीतको भूमिका निकै शक्तिशाली हुने गरेको छ । गीत सुन्न र हेर्न फिल्म हल धाउनु नपरेपनि दर्शकलाई हलसम्म एक अस्त्र हो, गीत संगीत ।
त्यसमाथि चिनेका र नेपाली गीत संगीतलाई बुझेका संगीतकार अर्जुन पोखरेल एक आधुनिक संगीतका बादशाहका रुपमा परिचित हुन थालेका छन् । चितवनमा २०३९ साल असोज १६ गते जन्मिएका संगीतकार पोखरेल निकै मेहनती र सफल संगीतकारका रुपमा परिचित छन् ।
चलचित्र ‘दिलमाया’को शिर्ष गीतमा संगीत भरेर चलचित्र संगीतमा करिअर सुरु गरेका अर्जुनलाई ‘छुट्छ कि साथ, सुन्छु तिमीले मलाई’ लगायतका गीतले दर्शकमाझ परिचित गरायो ।
चलचित्र ‘प्रेमगीत’बाट उनी निकै सफल र चर्चित भएका थिए । ७८ वटा चलचित्रमा संगीत भरिसकेका अर्जुन प्रेमको आभाष दिने गीतका लागि अहिले एक्लो दौडमा छन् ।
अर्जुुनले संगीत भरेका ‘तिमी रोएको पल, भन्छु आज मनका कुरा, किन आजकल, रहर छ सँगै, तिम्रो घरको वरिपरी, म यस्तो गीत गाउँछु’ लगायतका गीत सर्वाधिक चर्चामा छन् ।
हाल आफ्नै रेकडिङ स्टूडियो समेत तयार गरेर काम गरिरहेका अर्जुनले यो बर्ष नै गायिका दुर्गा खरेलसँग बिहे गरेका छन् । नेपाली आधुनिक संगीतका बादशाहका रुपमा परिचित अर्जुन पोखरेललाई सामाजिक सञ्जालमा धेरैले शुभकामना व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
राष्ट्रपति आउनुअघि संसद परिसरमा गरियो कसरी सवारी गराउने भन्ने अभ्यास
जेठ १, २०८१ मंगलबार
फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान
जेठ १, २०८१ मंगलबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
बेलासपुरमा रहेको ऐतिहासिक बेलासपुर मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित
जेठ १, २०८१ मंगलबार