आइतबार , कार्तिक १६, २०७७

कोरोना भाइरस पत्ता लगाउन विमानस्थलमा कुकुर

कोरोना भाइरस पत्ता लगाउन विमानस्थलमा कुकुर

२० असोज, काठमाडौं । कोभिड-१९ पत्ता लगाउन विशेष रूपमा तालिम दिइएका र सुँघेर विभिन्न कुराहरू पत्ता लगाउने कुकुरलाई हेल्सिन्कीस्थित एउटा विमानस्थलमा खटाइएको छ। त्यसले कोरोना भाइरसविरुद्धको लडाइँमा सहयोग पुग्ने ठानिएको छ। स्वेच्छाले आफ्नो नमनुना दिन चाहने यात्रुहरू यो परीक्षणमा सहभागी भएका छन्।

यो परीक्षणले आशाजनक परिणाम देखाएको त्यसका अनुसन्धानकर्ताले बताएका छन्। तर अहिलेसम्म कुकुरसँग कोरोना भाइरस पत्ता लगाउन सक्ने क्षमता भएको स्वतन्त्र रूपमा प्रमाणित भइसकेको छैन।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय