शिक्षा मन्त्रालयमा पहिलो द्धीपक्षीय वार्ता जारी
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार १६:५५:३७
२२ असोज, काठमाडौं । अनशनरत डा. गोविन्द केसीका मागका विषयमा सिंहदरबारमा वार्ता शुरु भएको छ । शिक्षा सचिव गोपनाथ मैनालीको नेतृत्वमा रहेको सरकारी वार्ता टोली र डा. जीवन क्षेत्री नेतृत्वको केसी पक्षीय वार्ता टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता शूरु भएको हो । डा.केसीले १९ औँ अनसन थालेको २५ दिनपछि पहिलोपटक वार्ता हुन लागेको हो ।
डा. केसीले कर्णाली, तराई र विकट क्षेत्रमा एमबिबिएस पढाउन शुरु हुनुपर्ने, यसअघि आफूसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने माग राखेका छन् । चौतर्फी दबाब बढेपछि सरकारले हिजो शिक्षासचिव गोपीनाथ मैनालीको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि माग सम्बोधनका लागि सरकारलाई दबाब बढ्दै गएपछि टोली गठन गरेर वार्ता शुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'बर्डफ्लू' संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
बैशाख २८, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार