बिहिबार , कार्तिक १३, २०७७

चितवनमा होम आईसोलेसनमा रहेकी वृद्धाको मृत्यु

चितवनमा होम आईसोलेसनमा रहेकी वृद्धाको मृत्यु

२७ असोज, चितवन ।  जिल्लामा होम आईसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं। १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो ।

ईलाका प्रहरी कार्यालय टाँडीका अनुसार असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना संक्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आईसोलेसनमा बस्दै आएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएको उनको आज दिउँसो ४ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय