आइतबार , कार्तिक १६, २०७७

बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त

बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त

२८ असोज,बूढानीलकण्ठ ।  बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कोरोना संक्रमण भएपछि उनी सेल्फ होम आइशोलेशन बसेका थिए ।संक्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए । आफ्ना सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत संक्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय