शनिबार , कार्तिक ८, २०७७

गोलभेडाको बिरुवा गोडमेल

गोलभेडाको बिरुवा गोडमेल

२९ असोज, कैलाली । धनगढी उपमहानगरपालिका–२ दिप टोल नजिकै व्यावसायिकरुपमा गरेको तरकारी खेतीमा गोलभेडाको बिरुवा गोडमेल गर्दै स्थानीय कृषक । बारीमा घाँसको मात्रा धेरै हुँन गई तरकारीका बेर्ना हुर्काउनमा समस्या भएको कृषकको भनाइ छ । तस्वीर : तिलकराज ओझा, रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय