सोमबार , कार्तिक १०, २०७७

किस्ट अस्पतालमा ८५ बर्षीय संक्रमितको मृत्यु

किस्ट अस्पतालमा ८५ बर्षीय संक्रमितको मृत्यु

२९ असोज, काठमाडौं । ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । किस्ट अस्पतालमा उपचाररत ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।

उनलाई यही असोज २० गते भर्ना गरिएको थियो । उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो । उनको छातीमा पानी जम्ने समस्या थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय