मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
नेपालबहस संवाददाता
असोज २९, २०७७ शुक्रबार ०:२६:४६
२९ असोज, काठमाडौं । विश्व दृष्टि दिवस २०२० का अवसरमा मोतियाबिन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पण र किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको संयुक्त आयोजनामा आज १५ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।
‘दृष्टि प्रतिको आश’ भन्ने मूल नाराका साथ मनाइएको विश्व दृष्टि दिवस २०२० को अवसरमा चन्द्रागिरी क्षेत्रमा बसोबास गर्ने उनीहरुको किर्तिपुर आँखा अस्पतालमा शल्यक्रिया गरिएको लायन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दिपक बंशलले जानकारी दिए । मोतियाबिन्दुका विरामीलाई निःशुल्क शल्यक्रियाको साथ प्रयोगशाला, प्रि अपरेटिभ जाँच, आवश्यक औषधि बितरण गर्नुका साथै फलोअपको समयमा समेत पैसा नलाग्ने डाक्टर विनिता शर्माले बताए । लायन्स क्लब अफ काठमाडौँ समर्पणले यसअघि किर्तिपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने १७ व्यक्तिको निःशुल्क शल्यक्रिया गरिसकेको छ ।
यसअघि लायन्स क्लब अफ काठमाडौं समर्पणले निम्न आय भएका कोरोना सङ्क्रमित बिरामीका लागि ‘अक्सिजन बैँक’ स्थापना गरी निःशुल्क अक्सिजन सिलिण्डर प्रदान गरेको लायन्स क्लब समर्पणका सदस्य विवेक शर्माले जानकारी दिए । उक्त क्लबले २०० सिलिण्डरसहितको ‘अक्सिजन बैँक’ स्थापना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'बर्डफ्लू' संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
बैशाख २८, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार