आइतबार , कार्तिक ९, २०७७

पर्साबाट ५ क्वीन्टल अँलैची बरामद

पर्साबाट ५ क्वीन्टल अँलैची बरामद

३० असोज, काठमाडौं । पर्सा प्रहरीले ५ क्वीन्टल अँलैची बरामद गरेको छ । प्रहरी कार्यालय तथा प्र.चौ.बसपार्क, पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा जिल्ला पर्सा बि.म.न.पा.१५ बाईपास रोडमा उक्त अँलैची पक्राउ गरेको हो ।

अवैध अलैचि ५ क्वीन्टल ‘१४ बोरा’ १२ लाख ५० हजार बरावरको नियन्त्रणमा विहीबार अनुसन्धानको लागि विरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय