सोमबार , कार्तिक १०, २०७७

पैँसठिऔँ प्रहरी दिवस

पैँसठिऔँ प्रहरी दिवस

३० असोज, दमौली । पैँसठिऔँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रहरीलाई पुरस्कृत गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेल । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस

तनहुँको घिरिङ गाउँपालिका–३ प्रहरी चौकीलाई निःशुल्क जग्गा दान दिने स्थानीय मीनकुमार श्रेष्ठलाई शुक्रबार सम्मान गर्दै प्रहरी उपरीक्षक अरुण पौडेल । तस्वीर : कृष्ण न्यौपाने÷ रासस

पैँसठिऔँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित कार्यक्रममा वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्य । तस्वीर : कृष्ण न्यौपाने÷ रासस

पैँसठिऔँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित कार्यक्रममा प्रहरी स्मारकमा सलामी अर्पण गर्दै प्रमुख सेनानी मनोज गुरुङ । तस्वीर : कृष्ण न्यौपाने÷ रासस

पैँसठिऔँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्य । तस्वीर : कृष्ण न्यौपाने÷ रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ट्रम्पलाई अब बिदा गर्नु पर्नेमा ओबामाको जोड ट्रम्पलाई अब बिदा गर्नु पर्नेमा ओबामाको जोड ४ दिन पहिले
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने ३ दिन पहिले
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल ११ घण्टा पहिले
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै ६ दिन पहिले
आमाको घरमा चोरी गर्ने छोरासहित ५ जना माथी पक्राउको लागि ठारो उजुरी आमाको घरमा चोरी गर्ने छोरासहित ५ जना माथी पक्राउको लागि ठारो उजुरी ३ दिन पहिले
यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन २ दिन पहिले
उडान भर्ने तयारीमा जहाज उडान भर्ने तयारीमा जहाज ५ दिन पहिले
पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन ११ घण्टा पहिले