सोमबार , कार्तिक १०, २०७७

नर्सरीमा सरसफाइ गर्दै

नर्सरीमा सरसफाइ गर्दै

३० असोज, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँको कार्यालय अगाडि रहेको नर्सरीमा सरसफाइ तथा रङ्रोगन गर्दै प्रहरी जवानहरु । चाडपर्व नजिकिंदै गर्दा कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यलाई तीब्रता दिइएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय