आइतबार , कार्तिक १६, २०७७

संक्रमणबाट सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु

संक्रमणबाट सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु

३० असोज, काठमाडौं । कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुस्ताङमा कार्यरत उनकाे मृत्यु भएकाे हाे ।

 उपचारको क्रममा बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो । असोज २५ गते अस्पताल भर्ना भएका उनको असोज २७ गते संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त १७ घण्टा पहिले
बाँके र प्युठानमा थप एक-एक जना संक्रमितको मृत्यु बाँके र प्युठानमा थप एक-एक जना संक्रमितको मृत्यु १५ घण्टा पहिले
अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी १५ घण्टा पहिले
कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी १७ घण्टा पहिले
आज नेपालमा पनि विश्व शहर दिवस मनाइँदै आज नेपालमा पनि विश्व शहर दिवस मनाइँदै २३ घण्टा पहिले
टर्की, ग्रिस र अफगानिस्तानमा शक्तिशाली भूकम्प, १७ जनाकाे मृत्यु टर्की, ग्रिस र अफगानिस्तानमा शक्तिशाली भूकम्प, १७ जनाकाे मृत्यु १७ घण्टा पहिले
संगीतकार रुद्र श्रेष्ठको सुमधुर संगीतमा नयाँ गीत काबेली खोला संगीतकार रुद्र श्रेष्ठको सुमधुर संगीतमा नयाँ गीत काबेली खोला १६ घण्टा पहिले
जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो १७ घण्टा पहिले
साझा पार्टीले भन्यो, जनतालाई पैसा भए बाँच नभए मर भन्नु क्रूरता हो ! साझा पार्टीले भन्यो, जनतालाई पैसा भए बाँच नभए मर भन्नु क्रूरता हो ! २ हप्ता पहिले
बाख्रा चराउन लैजाँदै एक किसान बाख्रा चराउन लैजाँदै एक किसान ३ दिन पहिले
ट्रम्प प्रशासनद्वारा १८ देशहरूबाट आयात हुने ‘एल्युमिनियम’ मा थप कर वृद्धि ट्रम्प प्रशासनद्वारा १८ देशहरूबाट आयात हुने ‘एल्युमिनियम’ मा थप कर वृद्धि ३ हप्ता पहिले
उदयपुर सिमेन्टमा १ करोड १० लाखको भ्रष्ट्राचार, महाप्रबन्धक साहमाथि अख्तियारको छानविन शुरु उदयपुर सिमेन्टमा १ करोड १० लाखको भ्रष्ट्राचार, महाप्रबन्धक साहमाथि अख्तियारको छानविन शुरु ४ हप्ता पहिले
आइपिएलमा दिल्लीको लगातार तेस्रो हार आइपिएलमा दिल्लीको लगातार तेस्रो हार ४ दिन पहिले
चन्दननाथ मन्दिरको मूर्ति चोरी गर्ने ३ जना पक्राउ चन्दननाथ मन्दिरको मूर्ति चोरी गर्ने ३ जना पक्राउ ४ हप्ता पहिले
टर्की, ग्रिस र अफगानिस्तानमा शक्तिशाली भूकम्प, १७ जनाकाे मृत्यु टर्की, ग्रिस र अफगानिस्तानमा शक्तिशाली भूकम्प, १७ जनाकाे मृत्यु १७ घण्टा पहिले
मोबाइल चार्जमै राखेर भिडियो हेर्दा युवकको मृत्यु मोबाइल चार्जमै राखेर भिडियो हेर्दा युवकको मृत्यु ४ हप्ता पहिले