आइतबार , कार्तिक ९, २०७७

नवरात्रमा शक्तिपीठहरु खोल्न नदिन निर्देशन

नवरात्रमा शक्तिपीठहरु खोल्न नदिन निर्देशन

३० असोज, काठमाडौं । गृह मन्त्रालयले नवरात्रमा शक्तिपीठहरु खोल्न नदिन निर्देशन दिएको छ । गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनैपनि मठमन्दिर एवम् शक्तिपीठहरु खोल्न नदिन निर्देशन दिएको हो ।

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको जानकारी दिए । यसअघि कात्तिक १ गतेदेखि शक्तिपीठहरू खोल्ने तयारी थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पोल्याण्डका राष्ट्रपति डुडालाई कोरोना संक्रमणको पुष्टि पोल्याण्डका राष्ट्रपति डुडालाई कोरोना संक्रमणको पुष्टि ९ घण्टा पहिले
वल्ली होइन पल्लीमा एलिना र जिवेशकाे रोमान्स वल्ली होइन पल्लीमा एलिना र जिवेशकाे रोमान्स ९ घण्टा पहिले
बैतडीको पाटन बजार क्षेत्र शिल, देहिमाडौँ बन्द बैतडीको पाटन बजार क्षेत्र शिल, देहिमाडौँ बन्द १७ घण्टा पहिले
यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन ९ घण्टा पहिले
विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी १६ घण्टा पहिले
बायोटेकले आउँदो वर्षको जुनसम्ममा खोप उपलब्ध गराउने बायोटेकले आउँदो वर्षको जुनसम्ममा खोप उपलब्ध गराउने १५ घण्टा पहिले
दशैँ घरपरिवारमा मात्र मनाउनु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय : नेता सिंह दशैँ घरपरिवारमा मात्र मनाउनु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय : नेता सिंह १४ घण्टा पहिले
ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन ९ घण्टा पहिले