आइतबार , कार्तिक ९, २०७७

प्रदेश नं १ मा थप ६५४ जनामा कोरोना पुष्टि, नौ जनाको मृत्यु

प्रदेश नं १ मा थप ६५४ जनामा कोरोना पुष्टि, नौ जनाको मृत्यु

३० असोज, मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई÷दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पीसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । यसरी कोरोना संक्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङका दुई÷दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो प्रदेशमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या १२ हजार २६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार ३३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

साइबर एलायन्स फर म्यूचल प्रोग्रेसको सदस्यमा नेपालको सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन साइबर एलायन्स फर म्यूचल प्रोग्रेसको सदस्यमा नेपालको सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन ५ दिन पहिले
अवरोधका बीच बैठक अगाडी बढाएपछि प्रदेशसभामा कांग्रेसको तोडफोड अवरोधका बीच बैठक अगाडी बढाएपछि प्रदेशसभामा कांग्रेसको तोडफोड ३ हप्ता पहिले
विपन्न परिवारको सहयोगी लायन आदर्श चौतारी विपन्न परिवारको सहयोगी लायन आदर्श चौतारी २ हप्ता पहिले
बुटवलमा प्रहरीको हवाईफायर, मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुंगामुढा ! बुटवलमा प्रहरीको हवाईफायर, मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुंगामुढा ! ३ हप्ता पहिले
विहारमा विधान सभा सदस्यको निर्वाचन तीन चरणमा हुने विहारमा विधान सभा सदस्यको निर्वाचन तीन चरणमा हुने ४ हप्ता पहिले
कात्तिक पहिलो साता जसपाकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने कात्तिक पहिलो साता जसपाकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने २ हप्ता पहिले
बालुवाटार प्रवेश गरे ‘रअ’का प्रमुख गोयल ! बालुवाटार प्रवेश गरे ‘रअ’का प्रमुख गोयल ! ३ दिन पहिले
बृहत् प्रजातान्त्रिक मोर्चा निर्माण गरौं : कमल थापा बृहत् प्रजातान्त्रिक मोर्चा निर्माण गरौं : कमल थापा २ हप्ता पहिले