मंगलबार , कार्तिक ४, २०७७

बिक्रीका लागि ल्याइएका खसीबोका

बिक्रीका लागि ल्याइएका खसीबोका

३० असोज, बाग्मती ।  दशैँलाई लक्ष्यित गरी मकवानपुर जिल्लाको हेटौँडा बजारमा गाउँगाउँबाट बिक्री लागि ल्याइएका खसीबोका । जिउँदो खसीबोका प्रतिकेजी करिब रु एक हजार रुपैयाँमा कारोबार हुँदै आएको छ । तस्बिर ः पुरुषोत्तम सुवेदी÷रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय